Homeमनोरञ्जन

मनोरञ्जन

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल 

४ असार, काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन्...

कबड्डी ४ ले बनायो कीर्तिमान : २ करोड ९० लाख ग्रस ओपनिङ 

१४ जेठ, काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन...

जापानमा गुरुङहरुको सांस्कृतीक पहिचानको रोधीं साँझ आउदो अगस्ट १४ मा हुने

कोरोनाका कारण लामो समय स्थगित रोधीं सांझ, तमूधीं जापानको आयोजनामा अगस्त १४ तारिख आईतबार टोकियोमा आयोजना हुने भएको छ। यो वर्षको रोधीं सॉझ सम्पन्न...

जापानका राजन कुमार पौडेलको पहिलो गीत  “सिन्दुर पोते चुरा” भिडियो सहित बजारमा (भिडीयो)

टोकियो नेपाल सरकारले जापानको लागि पर्यटन दूत बनाएका  राजन कुमार पौडेलले  “सिन्दुर पोते चुरा”  नामको भिडियो सहित नयां गीतबजार ल्याएका छन ।  सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो बनाउनसफल भएका हुन ।  यस गितको भिडियोमा पौडेलको अभिनय रहेको छ । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन सगै उहाँकी जीवन संगिनी शान्ती केसी पौडेलले नारी कलाकारका अभिनयमा देख्न सकिन्छ । राजन अनुसन्धन विद्यार्थीका रुपमा जापान आएका हुन । जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्ने पौडेल, कामको सिलसिलामा संसारका १२४ देशहरुमा पुगेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमाआवद्ध भएका राजन हाल प्रोजेक्ट  इन्चार्ज को रुपमा कार्यरत छन। पौडेल १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १०वटा भाषा,) बोल्न र लेख्न समेत सक्छन।   भिडियो https://www.youtube.com/watch?v=pvRhtPR5Zq4

भक्तपुरमा बिस्काः जात्राको रौनक 

काठमाडौं भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा सुरू भएको छ। भक्तपुरको पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्राको सुरूवात भएको हो। प्रत्येक वर्ष नयाँ...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने