बुटवल
रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
प्रहरीले गोली चलाउदा केही घाइते भएका छन्...
बर्दिया
गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
सुनसरी
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि...
टोकियो
महिलालाई कुटपिट र दुरब्यबहार गरेको अभियोगमा जापानको राजधानी टोकियोबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ परेका उनिहरुले डेटिङ् एप्लीकेसन ( सामाजिक संजाल)बाट चिनजान भएकी एक विदेशी युवतीलाई कुटपिट गरेको आरोपमापक्राउ गरिएको जापानि संचार माध्यमले जानकारी दिएको छ ।
२४ वर्षिय गुरविंदर सिंह सहित ३ जना भारतीय युवाहरुले डेटिङ् एप्लिकेसनबाट चिनजान भएकी एक विदेशी( नाम र मुलुकनखुलाईएकी)३० वर्षिय युवतीलाई भेट्न बोलाई,उनकै घरमा खानपिन गरेपछि उक्त कुटपिटको घट्ना भएको बताईएको छ ।
घटना गत अगस्ट महिनामा,टोकियोको ओता वडामा घटेको बताईएको छ । यो खबर जापानी समाचार माध्यमहरुमा हिजो( अक्टोबर १तारिख) प्रकाशन भएको छ भने, उनिहरु कहिले पक्राउ परेका भन्नेबारे केहि खुलाईएको छैन ।
टोकियो
जापानको फुकुओ शहरको विस्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले गलत निर्णय लिदा जापानमा रहेको नेपाली समुदय नै तरंगित हुन पुगेको छ ।
नेपालको काठमाण्डौ जिल्ला थानकोट...