भैरहवा — नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बिहीबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'डेमोन्स्ट्रेसन' उडान गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले बुधबार...
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यालय फर्केका छन् । आज राष्ट्र बैंकमा पुनर्वहाली गर्दै उनले कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने...
वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो।
अधिकांश बैंकको पुँजी...
१ वैशाख,काठमाडौं
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको...
टोकियो
चर्चित नेपाली ब्रान्ड खुकुरी रम जापानि बजारमा नयॅा ब्रान्डिङ सहितको नयॅा लुक्स लिएर आएको छ ।
आईतबार टोकियोमा खुकुरी रमको नयां लुक्सको सार्वजानिक गरिएको हो ।
जापानमा खुकुरी रमलाई मयुर कर्पोरेशनले बजार ब्यवस्थापन गर्ने जानकारी मयुर कर्पोरेशनका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले प्रेशमिटगरि जानकारी दिनुभएको हो ।
प्रेशमिट कार्यक्रममा नेपाली ब्यवसायी संघ, जापानका अध्यक्ष विजय थकाली, गैरआवशिय नेपाली संघ, एसिया प्रशान्त क्षेत्रकाउपसंयोजक दघिवल खडका, गैर आवशिय नेपाली संघ, जापानका अध्यक्ष शिव प्रसाद पौडेल, प्रवक्ता शुभाष लामिछाने, ब्यवसायीशिवहरी पौडेल, लगायतको उपस्थिती रहेको थियो ।
नेपाली बजारमा ६ दशक देखी नेपालीहरु रम पारखीहरु विच प्रिय ब्रान्ड बन्न सफल खुकुरी रम उस्तै स्वाद तर नयां लुक्समा बजारमा आएको हो ।