बेपत्ता तारा एयरको विमान भेटियो 

पोखरा

तारा एयरको विमान फेलापरेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

क्षेतविक्षत अवस्थामा भेटिएको बिमानमा जिवित नरहनेको जानकारी दिएको छ ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन्

मुस्ताङको मानापाथी हिमालको फेदीमा तारा एयर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ताजा समाचार