काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गर्दै चिनिया राजदूत होउ यान्छीले बधाईसहित १६ लाख खोप चिनले उपहार दिन लागेको जानकारी गराउनुभएको हो ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी देउवा – यान्छीको भेटसँगै उक्त मात्रामा खोपको प्रतिबद्धता आएको जानकारी दिएको छ ।