निष्पक्ष न्युज

3246 POSTS
0 COMMENTS

फोनिज जापानको सपथ र पदभार हस्तान्तरण सम्पन्न। जनजाति पत्रकारीता पुरस्कार स्थपना गर्ने ।

जापान जनजाति पत्रकार महासंघ जापान(फोनिज) सपथ ग्रहण सहित पदस्थापना कार्यक्रम आईतबार सम्पन्न भएको छ । फोनिज जापान शाखाको तेस्रो अधिबेशन २०२१-२०२३ का लागि निर्वाचित...

जापानमा बसोबास गर्ने नवलपुरबासीद्वारा ११ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण ।

टोकियो । नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई नवलपुर समाजजापानले ल्याबमा प्रयोगहुने स्वास्थ्य उपकरण शनिवार एक हस्तान्तरण...

सरकारमा सहभागी जसपाका सबै मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको  छ । बिहिबार बसेको बैठकले पार्टीको निर्णय विपरीत सरकारमा सहभागि भएका...

मनाङमा बाढिले पुल विद्युत्‌गृह बगायो, गाउँ पनि डुबानमा

पोखरा । मंगलबार बर्षासगै आएको बाढीले मनाङमा विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाउनुका साथै तालगाउँको आधा बस्ती पनि डुबानमापरेको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो ।तिमाङखोलामै रहेको ३२किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ ।त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएकोछ ।नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । तालगाउँका स्थानीय बासिन्दा मीनराशि गुरुङका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्तीडुबानमा परेको हो ।करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फआएको उनलेबताए । उनका अनुसार गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ । ‘हामी त म्यार्दीभिरमा आएर फोन गरेका हौँ,’ उनले भने ।स्थानीय वेदबहादुर गुरुङले तालगाउँ डुबानमा परेको र हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको जानकारी दिएका छन ।

पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले...

निष्पक्ष न्युज

3246 POSTS
0 COMMENTS