न्युज डेस्क

619 POSTS
0 COMMENTS

अमेरिकामा बाढीमा परेर मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं । अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा...

जयसिंह बेपत्ता प्रकरणः भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न गृहको पत्र

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न गृह...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता...

पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

पोखरा । पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा...

नेपालमा बिहिबार थपिए २ हजार ४ जना कोरोना संक्रमित, १८४६ डिस्चार्ज

काठमाडौं । नेपालमा बिहिबार थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको...

न्युज डेस्क

619 POSTS
0 COMMENTS