जापानको गुन्माकेनमा बाटो भुलेर घर जान नसकेको वृद्धलाई घर पुर्याईदिएको भन्दै गुन्मा प्रहरीद्वारा नेपाली बिद्यार्धी सम्मनित  

टोकियो 

बाटो बिराएर घर जान नसकेको एक वृद्धलाई घर सम्म पुर्याई दिएका दुई नेपाली बिद्यार्थीलाई गुन्मा प्रहरीले कदर-पत्र प्रदान गर्दैसम्मनित गरेको छ । 

गुन्मा केनको मायबासी प्रहरी प्रमुख मासोओ तामुरोले १५ बर्षिय सुदिप गिरी र १६ बर्षिय उत्सब गिरीलाई कदरपत्र सहित सम्मानितगरिएको हो । 

समाचारमा जनाए अनुसार गिरी दाजूभाईले ति वृद्धलाई ५ किलोमिटरको बाटो ३ घण्टा लगाएर दुई नेपालीले तिमहिलालाई घर सम्मै पुर्याईदिएका थिए |

प्रहरीले बाटो बिराएका वृद्धको परिचय गोप्य राखेको छ । 

ताजा समाचार