आज मार्च ११ तारिख, जापानमा भूकम्प पछि आएको सुनामीले मानव बस्ती सहित २० हजार मान्छेको मृत्यू भएको कालो दिन

टोकियो

सन २०११ को ११ तारिख आज कै मध्य दिन, भुकम्प पछि आएको सुनामीले करिब २० हजार भन्दा बढिको मृत्यू एवं लाखौ मानिष बिस्थापित भएको कालो दिन हो ।

सन २०११ मा आज कै दिन भुकम्प पछिआएको सुनामीका कारण पानीले गाउ, शहर एवं हवाई जहाज मैदान पनि बगाएको थियो । यो दृष्य संसार भरका मानिषहरुले प्रत्यक्ष टेलिभिजन मार्फत हरेका थिए । भूकम्प र सुनामिका कारण २० औ हजारको मृत्यू भएका एवं लाखौ विस्थपित हुन पुगेका थिए ।

प्रशान्त सागरमा गएको भुकम्पको मापन ९.० म्यागनिच्युड गरिएको थियो भने भूकम्प पछिको कम्पन ३ देखि ५ मिनेट सम्म मापान गरिएको थियो

उक्त क्षेत्रमा जापान सरकारले अहिले पनि पूर्ननिर्माणको कार्य गरिरेहको जनाएको छ ।

ताजा समाचार