मे महिनाबाट साताको १० हजारसम्म विद्यार्थीहरुलाई जापान प्रवेश गराउने सरकारको योजना

टोकियो

मार्च महिनाबाट जापान प्रवेशमा सहजता बनाएको जापानले मे महिनाबाट सिओई लिई बसेका विदेशी बिद्यार्थीलाई सहज प्रवेश दिने योजना बनाएको छ ।

जापान सरकारले मे महिनाबाट विशेषगरी भाषा विद्यार्थीहरुलाई प्रवेशमा प्राथमिकता दिने पनि बताईएको छ । जापानमा अप्रिलबाट जापानको नयाँ शैक्षिक वर्ष सुरु हुने गर्दछ । शैक्षिक बर्षसगै समायोजनामा सहयोग पुग्नेगरी योजना बनाई मे महिनाबाट सातामा १० हजार बिद्यार्थी सम्म जापान प्रवेश दिन सकिनेगरी योजना बनाई रहेको जापानिज संचार माध्यममले जनाएका छन ।

मे महिनाबाट जापानको सिमा खुल्ला गरेपनि सोचे जसरी जापानप नदेखिएको विदेशी नियोगले गुनासो गरेका छन ।

ताजा समाचार