टोकियो
सुन्दर सपना सजाएर २१ बर्ष अघि म्याग्दीको शिखबाट जापानको आईची केनमा मृत्यू भएका ईमान सिङ पाईजाको विहिबार आईचि केनको टोयोटामा अत्येष्टी सम्पन्न भएको छ ।
मोना जापानका सल्लाहकार दिपक कार्कि सहितको उपस्थितीमा सम्पन्न भएको थियो ।
लामो समय जापान बसेका पाईजाको मृत्यू हृदयाघातका भएको बुझिएको छ । म्याग्दी शिखबाट काठमान्डौ बसाई सरेका पाईजाको श्रीमति र छोरी सहित काठमान्डौ बसोबास गर्ने बताईएको छ ।
पाईजाको अस्तु नेपाल पठाउने तयारी भईरहेको मोना जापानले जानकारी दिएको छ ।