टोकियो
शनिबार जापानमा एकैदिन १ लाख माथि संक्रमण पुष्टी हुदा २०२२ मा पहिलो पटक १ सय भन्दा बढीको मृत्यू भएको छ ।
शनिबार सबै भन्दा बढी टोकियोमा २१ हजार १ सय २२ जनामा कोरोना पुष्टी हुदा १० जनाको मृत्यू भएको छ ।
शनिबार जापान भर कोरोना देखिएको भने मृत्यू हुने सख्यामा वृद्धी भएको छ । शनिबार जापान भरीमा १ लाख ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सबै भन्दा बढी ओसाकामा २३ जनाको मृत्यू भएको छ । शनिबार जापान भरीमा १ सय १६ जनाको मृत्यू हुन पुगेको छ ।