टोकियो
जापानको टोकियोमा बुधबार करिब २२ सयमा कोरोना संक्रमण भएको टोकियो महानगरपालिकाले जनाएको छ ।
जनवरी महिनाको पहिलो हप्ताबाट टोकियोमा कोरोना सक्रमणमा सोचे भन्दा धेरैमा देखिएपछि टोकियो महानगरले कोरोना नियन्त्रणका लागि रेष्टुरेन्टहरुमा नयॅा नियम बुधबारबाट नै लागु गरेको छ ।
आईतबार र सोमबार कोरोना सक्रमणममा कमि भएको भएपनि बुधबार करिब २२ सयमा कोरोना सक्रमण भएको हो ।