टोकियो
शनिबार जापानमा एकै दिन ८ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको एनएचकेले जानकारी दिएको छ ।
जापान भरिमा शनिबार सबै भन्दा बढी ओकिनावामा १ हजार ७ सय ५९ एवं सबै भन्दा कम आकिता क्षेत्रमा १ जनामा संक्रमण भएको छ । त्यसैगरी टोकियोमा १ हजार २२५ एवं ओसाकामा ८ सय ९१ जनामा कोरोना पुष्टी भएको छ ।
प्रान्त अनुसारको कोरोना सक्रमणको विवरणहरु:-
टोकियोमा १२२४
ओसाका ८९१
कानागावा ३५४
साईतामा ३३२
आइची ३९८
चिबा 239
ह्योगो २४६
फुकुओका २२९
होक्काइडोमा १३२
ओकिनावा १७५९
क्योटो 169
सिजुओका 125
इबाराकी १०२
हिरोशिमा ५४७
गिफु 74
गुन्मा 94
मियागी 31
नारा 83
तोचिगी ६९
ओकाया ६७
मिई केन 26
कुमामोटो ५९
शिगा 82
फुकुशिमा ३३
कागोशिमा १८०
नागानो १११
निगाता १०२
ओटा २७
इशिकावा १६
यामागुची १५४
नागासाकी 32
मियाजाकी 24
सागा 58
Aomori 12
एहिम 38
वाकायामा 8
यमनाशी २८
टोयामा १६
कागावा २२
कोच्चि 4
यामागाटा 10
इवाते 10
टोकुशिमा ९
फुकुई 28
अकिता 1
सिमाने 40
तोतोरी १६