जापानमा कोरोना नियन्त्रण भन्दा बहिरा जान सक्ने चिन्ता, विहिबार ४ हजार भन्दा बढीमा कोरोना पुष्टी

टोकियो 

जापानमा विहाबार, बुधबार भन्दा दुई गुनामा कोरोना संक्रमण पुष्टी भएको छ । विहिवार जापान भरीमा ४ हजार भन्दा बढीमा कोरोना पुष्टी भएको छ ।

विहिबार सबैभन्दा बढी ओकिनावामा ९ सय ८१, टोकियोमा ६ सय ४१, ओसाकामा ५ सय ५ यामागुचीमा १ सय ८१ जनामा कोरोना पुष्टी भएको छ ।

ओकिनावा, ओसाका र टोकियोमा समूदयमा नै कोरोना पुगेको अधिकारीले बताएका छन ।

स्थानिय सरकारहरुले केन्द्र सरकारसग रोकथामका लागि सयुक्त प्रयास जारी राखिने बताई रहेको समय, कोरोना संक्रमण भने नियन्त्रण भन्दा बाहिरा गएको आभाष भएको छ । 

जापान सरकारले विहिबार सम्म कुनै प्रान्तमा आपतकाल लगाउने निर्णय गरिसकेको छैन ।

ताजा समाचार