नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरु (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

निर्वाचित केन्द्रिय सदस्यहरुमा:-

१. एनपी साउद

२. बालकृष्ण खाण

३. उदयशमशेर राणा

४. रामहरी खतिवडा

५. रमेश लेखक

६ .ज्ञानेन्द्रबहादुर कार्की

७. शंकर भण्डारी

८. जिपछिरिङ लामा

९.गोपालमान श्रेष्ठ

१०. जितजंग बस्नेत

११. नैनसिंह महर

१२. सुनील बहादुर थापा

१३. मोहनबहादुर बस्नेत

१४. गोविन्द भट्टराई

१५. कुन्दनराज काफ्ले

१६. सुरेन्द्रराज पाण्डे

१७. पद्मनारायण चौधरी

१८. गुरु बराल

१९. राजीव ढुंगाना

२०. मदनबहादुर अमात्य

२१. उमेशजंग रायामाझी

२२. गणेश लामा

२३. कृष्णकिशोर घिमिरे

२४. डा. गोपाल दहित

२५. मोहन आचार्य

२६.अर्जुननरसिंह केसी

२७ डा. रामशरण महत

२८ दिलेन्द्रप्रसाद बडु

२९ बलबहादुर केसी

३० दिपक गिरी

३१ डा. गोविन्दराज पोखरेल

३२ सञ्जयकुमार गौतम

३३ दिनेश कोइराला

३४ अजयबाबु शिवाकोटी

ताजा समाचार