दुबै मुडभेडको मुडमा, परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध एनआरएनएले हाल्यो मुद्दा


काठमान्डौ

गैरआवसीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध मुद्दा दायर गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारबिरुद्ध अदालतमा जाने घोषणा गरेका थिए ।

उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको संघको उच्चस्रोतले पुष्टि गरेको छ ।

सरकार विरुद्धको निवेदनमामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

ताजा समाचार