प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् । बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो। ताजा समाचार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ अशोज ११, २०८३, ०६:१० जापानमा सेप्टेम्बर विद्यार्थीका लागि संवेदनशील, आत्महत्या जोखिम उच्च अशोज ११, २०८३, ०६:०३ यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय (पूर्णपाठ) अशोज ८, २०८३, १९:२६ परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता अशोज ७, २०८३, १०:४६ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान अशोज ७, २०८३, १०:२७