नक्कली शरणार्थी प्रकरण : ७ जनालाई सफाइ, अरू दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहर
टोपबहादुर रायमाझीदोषी ठहर
सन्दिप रायमाझी
टेकनारायण पाण्डेदोषी ठहर
टेकनाथ रिजालदोषी ठहर 
सानु भण्डारीदोषी ठहर
केशव दुलालदोषी ठहर
टंककुमार गुरुङसफाइ
सन्दिप रायमाझीसफाइ
रामशरण केसीसफाइ
सन्देश शर्मादोषी ठहर
गोविन्द चौधरीदोषी ठहर
आशिष बुढाथोकीसफाइ
सागर राईदोषी ठहर
शम्सेर मियाँदोषी ठहर
आङटावा शेर्पादोषी ठहर
डा. इन्द्रजीत राईदोषी ठहर
नरेन्द्र केसीदोषी ठहर
केशव तुलाधर
हरिभक्त महर्जनदोषी ठहर
लक्ष्मी महर्जनसफाइ
मोहनराज राई
निरञ्जन कुमार खरेलदोषी ठहर
केशव तुलाधरसफाइ
राजेश अर्याल
बिनिता लिम्बु
सुनिल बुढाथोकी
दिपा हुमागाँई
निरज राई
अशोक पोखरेल
धिरेन राई
प्रतिक थापासफाइ
बेचन झा

ताजा समाचार