उपभोक्तालाई राहत : पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ । यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । यस्तो छ नयाँ मूल्य ताजा समाचार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ अशोज ११, २०८३, ०६:१० जापानमा सेप्टेम्बर विद्यार्थीका लागि संवेदनशील, आत्महत्या जोखिम उच्च अशोज ११, २०८३, ०६:०३ यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय (पूर्णपाठ) अशोज ८, २०८३, १९:२६ परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता अशोज ७, २०८३, १०:४६ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान अशोज ७, २०८३, १०:२७