नेपाली कम्युनिष्ट पार्टीले जारी गर्‍यो २३ प्रतिबद्धता

माओवादी केन्द्रसहित १० वटा वाम घटकबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

यो पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा तेस्रो वरीयतामा नेता झलनाथ खनाल छन्।

नेपाली कम्युनिष्ट पार्टीले जेनजीका मुद्दा सम्बोधन गर्नेलगायत प्रतिबद्धता जनाएको छ भने सादा र सरल जीवनशैली अपनाउने प्रतिबद्धता जनाएका छन्।

ताजा समाचार