काठमाडौँ । काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन थालिएको छ । वर्षा रोकिएसँगै नागढुंगाबाट पहिलो चरणमा १ सय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
उनले भने– ‘पहिलो चरणमा थोरै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।’ पृथ्वी राजमार्गको अवरोध पनि हटाउने काम भइरहेको छ ।