टोकियो
जापानको कान्साई(ओसाका र नागोया) क्षेत्रमा बसोबास गर्ने कास्की पोखराबासीहरुलाई एकताबद्ध गर्ने उद्देश्यले कास्की पोखरा समाज जापान कान्साई(ओसाका) र नागोया क्षेत्रीय समिति गठन गरेको छ ।
जुलाई ५ तारिक शनिबार ओसाकामा सम्पन्न पहिलो अधिवेशनले आगामी दुई वर्ष कार्यकालका लागि अग्निराज तिवारीको संयोजकत्नवमा नयां कार्यसमिति चयन गरेको हो । समितिको सह-संयोजकमा दुर्गा मरासिनी र कोषाध्यक्षमा प्रकाश भण्डारी चयन भएका छन । अधिवेशनले सचिवको जिम्मेवारी अभिनय आचार्यलाई सुम्पेको छ भने सह-सचिवमा सकुनिता परियार छन । त्यस्तै, सह-कोषाध्यक्षमा राजेश कोइराला र महिला संयोजकमा अनिता त्रिपाठी रहेका छन ।
कास्की पोखरा समाज जापानको केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सन्देश अधिकारी प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा संस्थाका प्रमुख संरक्षक अञ्जु भण्डारी रहेका थिए ।कास्की पोखरा क्षेत्रीय भेलाको अध्यक्षता केन्द्रका अध्यक्ष कमल बास्तोलाले गरेका थिएभने महासचिव जिबन पोखरेल ( कञ्चन ) ले संचालन कोषाध्यक्क्ष कुल प्रसाद बास्तोलाले स्वागत मतब्य र संयोजन बिसु भन्डारीले गरेका थिए ।

ओसाकामा निर्वाचित कार्यसमिति :-
संयोजक-: अग्निराज त्रिपाठी
उप-संयोजक: दुर्गा मरासिनी
- महिला संयोजक: अनिता त्रिपाठी
- कोषाध्यक्ष: प्रकाश भण्डारी
- सह-कोषाध्यक्ष: राजेश कोइराला
- सचिव: अभिनय आचार्य
- सह-सचिव: सकुनिता परियार
सल्लाहकारहरू: - तेज गुरुङ
- तिलक के.सी.
- लोक बहादुर विश्वकर्मा
खेलकुद संयोजक: - ईश्वर थापा
- नविन जंग के.सी.
सदस्यहरू: - सन्तोष बाबु लामिछाने
- बीरबहादुर तामाङ
- सुनिता परियार
- बसन्त बराल
- सुमन सुबेदी
- सजना त्रिपाठी
- कविराज बराल
- सुनिल कोइराला
- निरूपा ठकुरी
- स्मृति बराल
- बसन्त पौडेल
- सबिन गुरुङ
- अनिल अर्याल
- प्रबिना दाहाल
- मदन श्रेष्ठ
- विनोद आचार्य
- सुशील भुजेल
- बिक्की गुरुङ
- विनिता आचार्य
त्यसैगरी समाजले दिएको जानकारी अनुसार आईतबार नागोया क्षेत्रिय समितिको संयोजकमा सत्येन्द्र के सी चयन भएका छन ।
संरक्षक बिकास श्रेष्ठको प्रमुख अतिथ्यतमा सम्पन्न् अधिवेशनको बिशेष अतिथि प्रमुख संरक्षक अन्जु भण्डारी रहेका थिए । समाजका अध्यक्ष कमल बास्तोलाको सभापतित्वमा सम्पन्न् कार्यक्रमको संचालन जिवन पोख्रेलले गरेको नागोया क्षेत्रिय समिति संयोजन गरेका समाजका उपाध्यक्ष सरोज कार्कीले जानकारी दिए ।

नागोयामा चयन भएको कार्यसमिति :
संयोजक – सत्येन्द्र के सी
उपसंयोजक – किरण तिवारी
उपसंयोजक – दिपक अधिकारी (राजेश)
सचिब – दिपक अधिकारी
सहसचिब – रबिन सापकोटा
कोषाध्यक्ष – सित त्रिपाठी
सह-कोषाअध्यक्ष – अजय तिमिल्सिना
युबा संयोजक – शिब भण्डारी
सदस्य – मनोज सिंह बस्नेत
सदस्य – अर्जुन अधिकारी
सदस्य – शिवराज अधिकारी
सदस्य – बिमला भण्डारी
सदस्य – प्रकाश तिमिल्सिना
सदस्य – प्रेम गुरुङ
सदस्य – शुष्मा सापकोटा
संरक्षक – कुशल पौडेल
सल्लाकार – सुशील पौडेल