पोखरामा दुर्घटना भएको विमानमा आगलागि, निभाउन प्रयास जारी पोखरा पोखरामा विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पुरानो विमास्थल नजिकै सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ, निभाउने प्रयास भइरहेको छ । ताजा समाचार कक्षा १२ को परीक्षा आजदेखि सुरु बैशाख १४, २०८३, १०:२० सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै बैशाख १, २०८३, ०७:२५ आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ स्वागत गरिदै बैशाख १, २०८३, ०६:३० प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री ओली चैत्र १४, २०८२, ०६:४५ ओली–लेखक प्रक्राउपछि गृहमन्त्रीले भने– प्रतिशोध होइन, न्यायको सुरूआत चैत्र १४, २०८२, ०६:४१