सत्ता साझेदार जसपा र एमाले विच प्रतिनिधि सभाका ५२ सिटमा तालमेल

काठमान्डौ

नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ ।

नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो ।

सहमति अनुसार एमालेलाई ३५ र जसपालाई १७ सिट लिने भएका छन ।

ताजा समाचार