प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

काठमान्डौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले सेत बताए।

उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए।

ताजा समाचार