टोकियो
नेपालमा जापानिज ब्यवसायीहरुको लगानी गर्न प्रोत्साहन गर्ने उदेष्य सगित गठन भएको जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमाडा.बलराम श्रेष्ठ चयन हुनु भएको छ ।
श्रेष्ठ, लामो समय देखि जापानमा अन्तरास्ट्रिय अधिबक्ताको रुपमा जापानमा क्रियासील हुनुहुन्छ ।
नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरु लाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उदेस्य को साथबिगत १२ बर्ष देखि जापानमा क्रियासील सस्थामा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनिको सहकार्य गर्न सक्ने सस्थाले दावीगरेको छ ।
श्रेष्ठका अनुसार जापान नेपाल चेम्बर अफ कमर्शको सल्ल्हकारहरुमा वर्तमान जापानका प्रधानमत्री किसिदा फुमिओ, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्री साइतो तेचुओ तथा पार्लियामेन्ट सदस्य हिरगुचि हिरोशी रहनु भएको बताउनु भयो ।