काठमाडौँ
भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको छ
सोमबार तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि सर्वसम्मतले अनुमोदन गरिएको...
पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन्।
उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले...
काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पहिलो पटक ६ प्रदेशहरुमा अधिवेशन सम्पन्न भएका छन् । केही क्षेत्रमा जारी विवादका कारण प्रदेश २ मा भने...
कैलाली
कार्तिक २७ गते कैलालीको टीकापुरमा २३ वर्षिय भूपेन्द्र बडुवालको हत्या भयो । प्रहरीका अनुसार ग्याङ फाइटका क्रममा दुई किलोमिटरसम्म लखेटेर उनीमाथि आक्रमण भएको...
काठमाडौं
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा...